ne_tq/lev/19/10.md

502 B

परमप्रभुले मानिसहरूलाई किन आफ्नो खेतको छेउको भाग नकाट्नु र दाखको बोटमा भएको अथवा भुइमा खसेको केही दाख छोडिदिन भन्‍नुभयो?

कटनी नगरेको अन्‍न र दाखहरू गरीब र परदेशीहरूको निम्ति छोडिनुपर्छ ।