परमप्रभुले मानिसहरूलाई तिनीहरूले आफ्ना आमा र बुबालाई आदर गर्नुपर्छ र शबाथ दिन पालन गर्नुपर्छ भनी बताउनुभयो ।