ne_tq/lev/19/03.md

498 B

परमप्रभुले कुन दुई कुराहरू मानिसहरूले गर्नुपर्छ भनी तिनीहरूलाई बताउनुभयो?

परमप्रभुले मानिसहरूलाई तिनीहरूले आफ्ना आमा र बुबालाई आदर गर्नुपर्छ र शबाथ दिन पालन गर्नुपर्छ भनी बताउनुभयो ।