ne_tq/lev/18/28.md

531 B

इस्राएलका मानिसहरूभन्दा अगि त्यहाँ बसोबास गर्ने मानिसहरूलाई के भयो?

इस्राएलका मानिसहरूभन्दा अगि त्यहाँ बसोबास गर्ने मानिसहरूले भूमिलाई अपवित्र बनाए र भूमिले तिनीहरूलाई उकेलेर बाहिर निकालिदियो ।