ne_tq/lev/18/19.md

445 B

स्‍त्रीको रजस्‍वलाको समयमा पुरूषले किन यौन सम्बन्ध राख्‍न हुँदैन?

पुरुषले स्‍त्रीको रजस्वलाको समयमा यौन सम्बन्ध राख्‍न हुँदैन किनकी त्यो समयमा त्यो अशुद्ध हुन्छे ।