ne_tq/lev/17/15.md

986 B

मरिसकेको वा जङ्गली जनावारले फहराएको पशु खाने व्यक्तिले के गर्नुपर्छ?

मरिसकेको वा जङ्गली जनावारहरूले फहराएको पशु खाने व्यक्तिले आफ्नो लुगाहरू धुनुपर्छ र आफूलाई पानीले नुहाउनुपर्छ र साँझसम्म त्यो अशुद्ध रहनेछ ।

यदि उसले आफ्ना लुगाहरू धोएन र आफूलाई पानीले नुहाएन भने उसले के गर्नुपर्छ?

यदि उसले आफ्ना लुगाहरू धोएन र आफूलाई पानीले नुहाएन भने उसले आफ्नो दोष भोग्‍नुपर्छ ।