ne_tq/lev/17/13.md

874 B

इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले खानको लागि कुनै पशु वा कुनै पक्षी मार्छ भने त्यसलाई के गरिनुपर्छ भनी परमप्रभु भन्‍नुहुन्छ?

इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले खानको लागि पशु वा पक्षी मार्छ भने त्यसको रगत निथारेर माटोले ढाक्नुपर्छ भनी परमप्रभुले भन्‍नुहुन्छ ।