ne_tq/lev/17/05.md

414 B

यो आज्ञा किन दिइएको थियो?

मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुलाई चढाउन यो आज्ञाको उद्देश्य थियो ।