ne_tq/lev/17/04.md

965 B

यदि व्यक्तिले परमप्रभुको निम्ति बलिदान स्वरूप चढाउने साँढे, भेडाको बच्‍चा वा बोका भेट हुने पालको प्रवेशद्वारमा नल्याई मार्छ भने ऊ के पापको दोषी हुन्छ?

यदि व्यक्तिले परमप्रभुको निम्ति बलिदान स्वरूप चढाउने साँढे, भेडाको बच्‍चा वा बोका भेट हुने पालको प्रवेशद्वारमा नल्याई मार्छ भने रक्‍तपातको कारण त्यो दोषी हुनेछ र त्यो आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत हुन्छ ।