ne_tq/lev/16/21.md

525 B

हरूनले आफ्ना हातहरू छोडिने बोकाको टाउकोमाथि राखेपछि उनले के गर्नुपर्छ?

हारूनले इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई त्यो छोडिने बोकामाथि स्वीकार मानिलिनुपर्छ ।