ne_tq/lev/16/11.md

293 B

हारूनले कसको निम्ति साँढे ल्याउँछन्?

हारूनले आफ्नो र आफ्नो परिवारको निम्ति पापबलिको रूपमा साँढे ल्याउँछन् ।