ne_tq/lev/16/10.md

429 B

छोडिनको निम्ति चिट्ठा परेको बोकालाई के हुनेछ?

छोडिनको निम्ति चिट्ठा परेको बोका परमप्रभुको सामु प्रायश्‍चितको निम्ति ल्याइन्छ र त्यसपछि उजाड-स्थानमा पठाइन्छ ।