ne_tq/lev/16/08.md

323 B

हारूनले किन बोकाहरूमा चिट्ठा हाले?

कुन चाहिँ परमप्रभुलाई चढाउने र कुन छोड्ने भनी छान्‍न हारूनले बोकाहरूमा चिट्ठा हाले ।