ne_tq/lev/16/05.md

298 B

हारूनलाई दुईवटा बोका र एउटा भेडा कसले दिनुपर्छ?

हारूनलाई इस्राएलको समुदायले दुईवटा बोका र एउटा भेडा दिनुपर्छ ।