ne_tq/lev/16/03.md

382 B

हारून महा-पवित्रस्थानमा प्रवेश गर्दा उनले के ल्याउनुपर्छ?

हारूनले आफूसित पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा ल्याउनुपर्छ ।