ne_tq/lev/15/24.md

427 B

यदि कुनै मानिस महिनावारी भएकी स्‍त्रीसँग सुत्छ र त्यस स्‍त्रीको अशुद्ध कुरोले त्यो मानिसलाई छुन्‍छ भने ऊ कति समयसम्म अशुद्ध हुनेछ?

ऊ सात दिनसम्म अशुद्ध रहनेछ ।