ne_tq/lev/15/15.md

448 B

पापबलि र होमबलिको लागि अशुद्ध मानिसले पूजाहारीलाई के चढाउनुपर्छ?

पापबलि र होमबलिको लागि अशुद्ध मानिसले पूजाहारीलाई दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू चढाउनुपर्छ ।