ne_tq/lev/15/13.md

466 B

सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस शुद्ध हुन लाग्दा ऊ कस्तो प्रकारको पानीमा नुहाउनुपर्छ?

सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस हुन लाग्दा ऊ बगिरहेको पानीले नुहाउनुपर्छ ।