ne_tq/lev/15/07.md

515 B

सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसलाई छुने मानिसलाई के हुन्‍छ?

जसले अशुद्ध मान्छेलाई छुन्‍छ ऊ अशुद्ध हुनेछ र उसले पानीमा नुहाउनुपर्नेछ, आफ्नो लुगाहरू धुनुपर्नेछ र ऊ साँझसम्म अशुद्ध रहनेछ ।