ne_tq/lev/15/03.md

502 B

परमप्रभुले मोशा र हारूनलाई संक्रमीत तरल बग्‍ने पुरुषको अवस्थाको बारेमा के बताउनुभयो?

कुनै पनि पुरुषको शरीरबाट संक्रमीत तरल बग्छ भने ऊ अशुद्ध हो भनी परमप्रभुले मोशा र हारूनलाई बताउनुभयो ।