ne_tq/lev/14/52.md

493 B

यदि ढुसी फैलन रोक्‍यो भने, त्‍यो घरलाई कसरी शुद्ध ठहराउन सकिन्‍छ?

पुजारीले त्यो घरलाई चराको रगत र ताजा पानी, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध ठहराउन सकिन्‍छ ।