पूजाहारीले तेल दाहिने कानमा, दाहिने बूढी-औँला, दाहिने खुट्टाको बूढी औँलामा र बाँकी भएको शुद्धिकरण गरिनुपर्ने मानिसको टाउकोमा लगाइदिनुपर्छ ।