ne_tq/lev/14/28.md

543 B

शुद्धिकरणमा प्रयोग गरिने तेल पूजाहारीले कहाँ लगाइदिनुपर्छ?

पूजाहारीले तेल दाहिने कानमा, दाहिने बूढी-औँला, दाहिने खुट्‍टाको बूढी औँलामा र बाँकी भएको शुद्धिकरण गरिनुपर्ने मानिसको टाउकोमा लगाइदिनुपर्छ ।