ne_tq/lev/14/21.md

757 B

यदि शुद्धिकरण भइरहेको मानिस गरीब छ र यी बलिदानहरू ल्‍याउने औकात छैन भने, उसले त्‍यसको साटो के ल्‍याउन सक्‍छ?

यदि शुद्धिकरण भइरहेको मानिस गरीब छ र पाठो ल्‍याउन सक्‍दैन भने उसले एउटा भेडाको पाठो, तेलमा मुछेको आधा पाथी मसिनो पीठो, आधा माना तेल र दुईवटा ढुकुर वा परेवाका बचेरा ल्‍याउनुपर्छ ।