ne_tq/lev/14/09.md

589 B

पूजाहारीले व्‍यक्‍तिलाई शुद्ध ठहराएपछि शुद्धिकरण भइरहेको मानिसले के गर्नुपर्छ?

शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुनुपर्छ, आफ्‍ना सबै कपाल खौरेर पानीमा नुहाउनुपर्छ र सात दिनसम्‍म आफ्‍नो पाल बाहिर बस्‍नुपर्छ ।