शुद्धिकरण भइरहेको मानिसले आफ्ना लुगाहरू धुनुपर्छ, आफ्ना सबै कपाल खौरेर पानीमा नुहाउनुपर्छ र सात दिनसम्म आफ्नो पाल बाहिर बस्नुपर्छ ।