ne_tq/lev/14/07.md

667 B

पूजाहारीले रगत, पानी, देवदारुको काठ, सिन्‍दूरे रङ्गको धागो र हिसपको मिश्रण रोग लागेको मानिस‍माथि सात पल्ट छर्केपछि तिनले बाँकी रहेको चरालाई के गरे?

पूजाहारीले मिश्रण रोग लागेको मानिस‍माथि सात पल्‍ट छर्केपछि, तिनले बाँकी भएको चरालाई मैदानमा उडाइदिए ।