ne_tq/lev/14/03.md

473 B

पूजाहारीले रोग लागेको मानिसलाई उसको शुद्धिकरणको दिनमा कहाँ जाँच्‍नुपर्छ?

पूजाहारीले रोग लागेको व्‍यक्‍तिलाई छाउनीभन्दा बाहिर सरुवा रोग निको भएको छ वा छैन भनेर जाँच्‍नुपर्छ ।