ne_tq/lev/13/44.md

4 lines
493 B
Markdown

# के एउटा शर्तले तालु खुइले पुरूष अशुद्ध घोषित हुने परिणाम दिन्‍छ?
यदि तालु खुइले पुरूषको टाउकोमा पूजाहारीले सरुवा रोग भनी निश्‍चित गरेको रातो-सेतो खटिरा आएको छ भने ऊ अशुद्ध घोषित हुनेछ ।