ne_tq/lev/13/29.md

4 lines
510 B
Markdown

# टाउको वा चिउँडोमा भेटाउने कस्‍तो प्रकारको सरुवा रोगले कसैलाई अशुद्ध बनाउछ?
यदि पुरूष वा स्‍त्रीको टाउको वा चिउँडोमा चिलाउने रोग छ भने त्‍यो संक्रामक हुन सक्‍छ र त्‍यस मानिसलाई अशुद्ध बनाउछ ।