ne_tq/lev/13/19.md

535 B

यदि पूजाहारीले एउटा व्‍यक्‍तिलाई जाँच गर्छ जसको उज्‍जवल दाग छाला भित्र देखापर्छ तर अब त्यहाँ भएको रौँ सेतो हुन्‍छ भने पूजाहारीले के गर्नुपर्छ?

पूजाहारीले त्‍यस व्‍यक्‍तिलाई अशुद्ध घोषणा गर्नुपर्छ ।