ne_tq/lev/13/16.md

413 B

अशुद्ध व्‍यक्‍ति फेरि कसरी शुद्ध हुन सक्‍छ?

यदि आलो मासु फेरि सेतो भयो र पूजाहारीले उसलाई शुद्ध भनी घोषणा गर्‍यो भने अशुद्ध व्यक्‍ति फेरि शुद्ध हुन सक्‍छ ।