ne_tq/lev/13/14.md

582 B

यदि छालाको रोगले सबै शरीर ढाक्‍छ र आलो मासु देख्‍न सकिन्‍छ भने त्‍यो व्‍यक्‍तिलाई के भनी घोषित गरिन्‍छ?

यदि छालाको रोगले व्‍यक्‍तिको सबै शरीर ढाक्‍छ र आलो मासु देख्‍न सकिन्‍छ भने, त्‍यो व्‍यक्‍ति अशुद्ध घोषित गरिन्‍छ ।