ne_tq/lev/13/11.md

705 B

यदि पूजाहारीले त्यो धेरै पुरानो छालाको रोग हो भनी निश्‍चित गर्छ भने पूजाहारीले के गर्नुपर्छ?

यदि पूजाहारीले यो लामो समयसम्‍म त्यो छालाको रोग हो भनी निश्‍चित गर्छ भने तिनले त्‍यो व्‍यक्‍तिलाई अशुद्ध घोषणा गर्नुपर्छ तर पूजाहारीले त्‍यो व्‍यक्‍तिलाई अलग राख्‍दैन ।