ne_tq/lev/13/02.md

781 B

यदि कसैको सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने परमप्रभुले त्‍यो व्‍यक्‍तिलाई के गर्नुपर्छ भन्‍नुभयो?

छालाको संक्रामक भएको कोही पनि हारूनकहाँ वा तिनका पूजाहारी छोराहरूमध्‍ये एक जनाकहाँ आउनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो ।