ne_tq/lev/12/08.md

855 B

यदि बच्‍चा जन्‍माएकी स्‍त्रीले पाठो ल्‍याउन सकिन भने के हुन्‍थ्‍यो?

यदि स्‍त्रीले पाठो ल्‍याउन सकिन भने, उनले होमबलि र पापबलिको निम्‍ति दुईवटा ढुकुर वा दुईवटा परेवाको बचेरा ल्‍याउन आवश्‍यक थियो ।

स्‍त्रीले यी कुराहरू गरिसकेपछि त्यसलाई के हुनेछ?

पुजारीले त्यसको प्रायश्‍चितको बलिहरू चढाइसकेपछि स्‍त्री शुद्ध हुनेछे ।