ne_tq/lev/12/06.md

517 B

शुद्धिकरणको अन्‍तमा स्‍त्रीले के गर्न आवश्‍यक थियो?

शुद्धिकरणको अन्‍तमा स्‍त्रीले पुजारीकहाँ होमबलिको निम्‍ति एक वर्षको एउटा पाठो र पापबलिको निम्‍ति एउटा परेवा वा ढुकुर ल्‍याउनु पर्‍थ्‍यो ।