ne_tq/lev/12/05.md

564 B

यदि स्‍त्रीले छोरी जन्‍माइन् भने उनले के भिन्‍न प्रकारले गर्न आवश्‍यक थियो?

यदि स्‍त्रीले छोरी जन्‍माइन् भने उनी दुई हप्‍तासम्‍म अशुद्ध रहनुपर्‍थ्‍यो र छैसट्ठी दिनसम्‍म शुद्धिकरणको निम्‍ति पर्खनुपर्‍थ्‍यो ।