ne_tq/lev/12/04.md

503 B

अशुद्ध हुँदा स्‍त्रीले के गर्न आवश्‍यक थियो?

उनले तेत्तिस दिन शुद्धिकरणको निम्‍ति पर्खनु पर्‍थ्‍यो र यो अवधिमा उनले पवित्रवासस्‍थान भित्र पस्‍न वा कुनै शुद्ध कुराहरू छुन मिल्‍दैनथ्‍यो ।