छोरा जन्माएकी स्त्री सातौँ दिनसम्म अशुद्ध रहने छे र आठौँ दिनमा छोराको खलडीको खतना गरिनुपर्छ भनी परमप्रभुले मोशालाई भन्नुभयो ।