ne_tq/lev/12/02.md

539 B

छोरो जन्‍माएकी स्‍त्रीहरूको बारेमा परमप्रभुले मोशालाई के भन्‍नुभयो?

छोरा जन्‍माएकी स्‍त्री सातौँ दिनसम्‍म अशुद्ध रहने छे र आठौँ दिनमा छोराको खलडीको खतना गरिनुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।