ne_tq/lev/11/45.md

432 B

इस्राएलका मानिसहरू पवित्र हुनुपर्छ भनी परमप्रभुले किन भन्‍नुभयो?

इस्राएलका मानिसहरू पवित्र हुनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो किनभने उहाँ पवित्र हुनुहुन्‍छ ।