जमीनमा घिस्रने न्याउरी मूसा, मूसा, छेपारो हरेक किसिमको ठूलो छेपारो, सालक, गोहोरो, भालेमुङ्रो, बालुवाको छेपारो र रङ्ग बद्ल्ने छेपारोहरूलाई अशुद्ध मानिन्छन् ।