ne_tq/lev/11/21.md

455 B

मानिसहरूले कस्‍ता किराहरू खान सक्‍नेछन्?

मानिसहरूले ती कुराहरू खान सक्‍नेछन् जुन किराहरू जोर्नी भएको खुट्टाले हिड्छन्, जो तिनीहरू जमिनमाथि उफ्रनको लागि प्रयोग गर्छन् ।