ne_tq/lev/11/04.md

496 B

यदि कुनै पशु खुर मात्र चिरिएको थियो वा कुनै पशुले केवल उग्राउँथ्‍यो भने के मानिसहरूलाई त्‍यो खान अनुमति थियो?

यदि यी दुई गुणहरूमध्‍ये एउटा मात्र भयो भने उनीहरूलाई त्‍यो खान अनुमति थिएन ।