ne_tq/lev/11/03.md

703 B

पृथ्‍वी भएका कस्‍ता जीवित प्राणीहरू इस्राएलका मानिसहरूले खान सक्‍छन् भनी परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो?

कुनै पनि खुर चिरिएका र उग्राउने जीवित प्राणीहरू इस्राएलका मानिसहरूले खान सक्‍नेछन् भनी परमप्रभुले मोशा र हारूनलाई इस्राएलीहरूलाई भन्‍न लगाउनुभयो ।