ne_tq/lev/10/09.md

552 B

हारून र उनका छोराहरूके के पिउनु हुँदैन भन्‍ने बारेमा परमप्रभुले उनीहरूलाई के भन्‍नुभयो?

हारून र उनका छोराहरूले भेट हुने पालमा पस्‍न अघि दाखमद्य वा कडा मद्य पिउनुहुँदैन भनी परमप्रभुले उनीहरूलाई भन्‍नुभयो ।