ne_tq/lev/10/04.md

490 B

पवित्रस्‍थानबाट शरीरहरू बाहिर निकाल्‍न मोशाद्वारा कसलाई बोलाइयो?

पवित्रस्‍थानबाट शरीरहरू बाहिर निकाल्‍न मोशाद्वारा हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाइयो ।