ne_tq/lev/09/24.md

679 B

परमप्रभुको महिमा मानिसहरूमा देखापर्दा के भयो?

परमप्रभुको महिमा मानिसहरूमा देखापर्दा आगो निस्‍कियो र वेदीमा भएको होमबलि र बोसोलाई भस्‍म पार्‍यो ।

परमप्रभुबाट आगो निस्‍कदा मानिसहरूले के गरे?

परमप्रभुबाट आगो निस्‍कदा मानिसहरू कराए र आफ्नो शिर निहुराए ।