ne_tq/lev/09/04.md

623 B

परमप्रभुलाई चढाउन इस्राएलका मानिसहरूले कुन पशु ल्‍याउनुपर्छ भनी मोशाले हारूनलाई भन्‍न लगाए?

परमप्रभुलाई चढाउन इस्राएलका मानिसहरूले एउटा बोका, एउटा बाछो, एउटा पाठो, एउटा भेडा, एउटा साँढे ल्‍याउनुपर्छ भनी मोशाले हारूनलाई भन्‍न लगाए ।